फेरी बढ्यो सुनको मूल्य, आजको भाउ कति ?

काठमाडौं- 

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैंयाले बढेर ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन भने प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *