गाई पालन बाट महिनाको २२ लाख आम्दानी

मानिसले आफ्नो जीवन गुजारा गर्नेका लागि विभिन्न पेसाहरु गरिरहेका हुन्छन् गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्।

दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्।

जसमध्ये १३० गार्ई दुुहुना छन्। आजको कारोबार दैनिकमा अनुपमा खनालले यो खबर लेखेकी छन्।एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *