धार्मिक/आस्था

यसकारण यो बर्ष शताब्दिकै अति उत्तम ‘महाशिवरात्री’

यसकारण यो बर्ष शताब्दिकै अति उत्तम ‘महाशिवरात्री’

काठमाडौ । यो बर्षको महाशिवरात्री शताब्दिकै अति उत्तम मानिएको छ । सोमबार भगवान शिवको दिन हो । यही दिन अर्थात सोमबार नै महाशिवरात्री परेको छ । यो बर्ष २०७५ फाल्गुण २० गते सोमवारका दिन महाशिवरात्री परेको छ । यसैलेपनि सताब्दिकै अति उत्तम दिन भनिएको हो । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दि
भ्यालेन्टाइन्स डे  कहिले र किन मनउनका थालियो ?

भ्यालेन्टाइन्स डे कहिले र किन मनउनका थालियो ?

प्रेममा आस्था र श्रद्धा राख्ने सबैका लागि ‘भ्यालेन्टाइन्स डे’ निकै महत्वपूर्ण र विशेष हुन्छ । यस दिनमा आफूले माया गर्ने मान्छेलाई उपहार दिएर प्रेमको प्रस्ताव गर्ने गरिन्छ । भ्यालेन्टाइन्स डे प्रेम सम्बन्धमा रहेका र रहन चाहनेका विशेष दिन हो । संसारभर भ्यालेन्टाइन डेको चर्चा भइरहँदा भ्यालेन्टाइन्स डे किन मनाउन थालियो, कहिलेबाट सुरु भयो, भ्यालेन्टाइन को हुन्, १४ फेब्रुअरीकै दिन यो किन मनाइन्छ, यसको इतिहास के हो भन्नेबारे धेरैलाई थाहा नहुन पनि सक्छ । यसबारे केही चर्चा गरौँ । भ्यालेन्टाइन्स डे सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा मनाइन्छ । भ्यालेन्टाइन्स डे किन र कहिलेबाट मनाउन सुरु भएको हो भन्ने कुरा बुझ्न सन् २६९ को रोमको इतिहासमा पुग्नुपर्ने हुन्छ । तेस्रो शताब्दीमा रोम युरोपको सबैभन्दा शक्तिशाली साम्राज्य मानिन्थ्यो । सो समयमा क्लाउडिउस द्वितीय नामका एकजना राजा थ
आजको प्रेम दिवस  यी ३ राशिहरुलाई मिल्नेछ चोखो प्रेम र न्यानो साथ

आजको प्रेम दिवस यी ३ राशिहरुलाई मिल्नेछ चोखो प्रेम र न्यानो साथ

हरेक वर्ष भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा मनाइन्छ । यो त्यो दिन हो जुन दिन प्रेम गर्ने जोडीहरुले आफ्नो प्रेम व्यक्त गर्छन् । साथै लामो समयसम्म एक अर्काको साथ निभाउने बाचा कसम खान्छनन् ।ग्रह गोचर, नक्षत्रको स्थितिको आधारमा ज्योतिषशास्त्रले हरेक को कुण्डलीको बारेमा जानकारी दिने गर्छ। ज्योतिषशास्त्रका अनुसार यस वर्षको भ्यालेन्टाइन डे निम्न उल्लेखित ३ राशि हुनेहरुको लागि धेरै शुभ रहनेछ। जुन निम्न रहेका छन् ः वृष राशि ः यस वर्षको भ्यालेन्टाइन डे वृष राशि हुनेहरुको लागि धेरै विशेष रहनेछ। प्रेमीसँग रमाइलो क्षण बि ताउने मौका मिल्न सक्ला।प्रेमीलाई आफ्नो व्यक्तित्व सजिलै कायल पार्न पनि तपाई सफल हुनुहुनेछ। प्रेम सम्बन्धमा रहेका सम्पूर्ण तिक्तता देखि पनि छुटकारा मिल्नेछ। साथै प्रेमीबाट नसोचेको उपहार समेत मिल्ने देखिन्छ। लामो समय देखि मन पराइएको व्याक्ति बाट प्रेम प्रस्ताव आउने छ। साथै मनले चाहेको व्यक
आफ्नो घरलाई वास्तुदोषबाट मुक्ति दिलाउन  गणेशजीको मुर्ति वा तस्बिर राख्नुहोस्

आफ्नो घरलाई वास्तुदोषबाट मुक्ति दिलाउन गणेशजीको मुर्ति वा तस्बिर राख्नुहोस्

हाम्रो घरमा यदि घरमा केहि वास्तु दोष छ भने नकारात्मक उर्जा बढ्ने गर्छ। घर चाहे भाडामा लिएको होस् या आफ्नो वास्तुदोषका कारण घरमा अनेकौ समस्या झेल्नु पर्ने हुन्छ। घरको दोष हटाउनका लागि वास्तुको धेरै मान्यता प्रचलित छ। जान्नुहोस केहि खास टिप्स जसले तपाइको घरलाई नकारात्मक उर्जाबाट बचाउन मद्दत गर्छ। १, घरको मूल ढोका सधै सफा राख्नु पर्छ। मुख्य द्वारमा रातमा पर्याप्त रोशनी चाहिन्छ। यसो गर्नाले घरमा सकारात्मक उर्जा वृद्धि हुन्छ। २, यदि सम्भव छ भने प्रवेश द्वारमा ढोकाको मुनि काठ राख्नुहोस्। यसले बाहिरको फोहोर भित्र आउन पाउदैन। फोहोरले पनि वास्तु दोष बढाउछ। ३, मूल ढोकाको माथि गणेशजीको मुर्ति वा तस्बिर राख्नुहोस्। यदि तपाईलाई मनपर्छ भने मूल ढोकामा ऊँ लेख्नुहोस्। ढोकामा शुभ चिन्ह बनाउनले घरमा देबी देवताको कृपा रहिरहन्छ ४,ढोकाको ठिक अगाडी फुलको तस्बिर लगाउनुहोस्। सूर्यमुखी फुलको फोटो लगाउनु झन् र
कैलास पर्वतमा भेटिनुभयो  साक्षात् शिब

कैलास पर्वतमा भेटिनुभयो साक्षात् शिब

कैलाश पर्वत पौराणिक कथाका आधारमा हेर्दा कैलाश पर्वतमा देवादि देब महादेवको निवास्थान रहेको छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी ९शक्ति०को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हु
जानि राखौ  घरमा सधै सुखशान्ति  ल्याउने  उपायहरु

जानि राखौ घरमा सधै सुखशान्ति ल्याउने उपायहरु

बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन । बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ । यी  कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः – घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ । – घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ । – घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।
कुन कुन राशि भएका महिलाहरु लक्ष्मी समान हुन्छन् ?

कुन कुन राशि भएका महिलाहरु लक्ष्मी समान हुन्छन् ?

विवाह महिला र पुरुषको मात्र मिलन नभई दुई परिवारको मिलन हो। वैवाहरिक सम्बन्ध सुखद भएमा मात्रै जीवन सुखद रुपमा अगाडी बढ्न सक्छ। जीवन साथी उत्कृष्ट परोस भन्ने हरेक पुरुषको चाहना हुनेछ भने परिवारले पनि उत्कृष्ट बुहारीको आशा राख्छ। ज्योतिष शास्त्रमा हरेक व्यक्तिको भविष्य कस्तो रहने बारे अड्कल लगाउने गरिन्छ। फरक(फरक राशिको आचरण, भाग्य र व्यवहार फरक हुने गर्छ। विवाहको सम्बन्धमा पनि राशी अनुसारको वैवहारिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका अनुसार निम्न उल्लेखित राशि हुने युवतीहरु धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्। वृष राशी वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक
हर्नुहोस यो बर्षको श्री स्वस्थानी व्रत समाप्ति कार्य  पछि असिमि लाभ

हर्नुहोस यो बर्षको श्री स्वस्थानी व्रत समाप्ति कार्य पछि असिमि लाभ

यो बर्ष माघ शुक्ल पूर्णिमा फागुन ७ गते मंगलबार परेको छ । उक्त दिन श्री स्वस्थानी व्रत समाप्ति हुनेछ । यो दिनलाई स्वास्थानी सांङ्गेको दिन भनिन्छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ ।यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक
थाहा पउनुहोस  २०७६ सालमा यति धेरै विवाहका  लगनहरु छन् ।

थाहा पउनुहोस २०७६ सालमा यति धेरै विवाहका लगनहरु छन् ।

२०७६ सालमा बिहेको लगन धेरै जुरेको छ ।पञ्चांग निर्णायक समितिले जनाए अनुसार आउँदो वर्ष २०७६ मा बिहेको लगन धेरै जुरेको हो । समितिका अनुसार विवाह हुने महिनाहरु वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनाभर नै बिहेको लगन धेरै रहेका छन् । जस अनुसार वैशाखमा ११ दिन, जेठमा १७ दिन, असारमा १० दिन, मंसिरमा ८ दिन, माघमा ९ दिन र फागुनमा ११ दिन विवाहको लगन परेको छ ।
जान्नुहोस् भगवान श्रीकृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु वृद्ध अवस्थाको देखाइएको छैन, किन ?

जान्नुहोस् भगवान श्रीकृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु वृद्ध अवस्थाको देखाइएको छैन, किन ?

हिन्दू धर्मालम्वीहरुको भागवन श्रीकृष्णकाबारेमा विभिन्न कुरा सुन्दै आएका छौँ । धेरैलाई श्रीकृष्णकाबारेमा थाहा पनि छ । तर, उनै भगवान श्रीकृष्ण किन वृद्ध देखिएनन् रु आजसम्म भगवान श्रीकृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु वृद्ध देखाइएको छैन वा देखिएको छैन, के उसो भए श्रीकृष्ण कहिल्यै वृद्ध भएनन् रु कयौं रहस्यले भरिएका श्रीकृष्णले कहिल्यै वृद्ध नदेखिएको बताइन्छ । भगवान कृष्णको जीवन कैयौं रहस्य मध्येको एक रहस्यकोबारेमा चर्चा गरिएको छ । भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका बेला ९० वर्ष पुगेका थिए । हजुरबुवा बनिसकेका भगवान श्रीकृष्ण युद्धका दौरान जवान देखिन्थे । आद्य पूराण पुरुष नव यौवनः ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ । सर्वाकर्षक कृष्णलाई परम पुरुषोत्तम भ