बिचित्र संसार

‘प्रेममा न उमेर हेरिन्छ, न त जातपात

‘प्रेममा न उमेर हेरिन्छ, न त जातपात

चक्कु किन्दा प्रेम बसेपछि‘प्रेममा न उमेर हेरिन्छ, न त जातपात । इण्डोनेसियाका ६२ वर्षका एक पुरुषले यसलाई प्रमाणित गरिदिएका छन् । ६२ वर्षका सुलेमान दायंग नगम्पाले आफूभन्दा ४४ वर्ष कान्छी युवतीसँग हालै बिहे गरे, त्यो पनि लभ पारेर । १८ वर्षकी डायना डायंग नगनियांग र ६२ वर्षका सुलेमानको लभस्टोरी अहिले चर्चामा छ । चर्चाको प्रमुख कारण उनीहरुबीचको उमेरको अन्तर र प्रेमको सुरुवात नै हो । उक वेबसाइटका अनुसार सुलेमान ५ सन्तानका पिता हुन् र उनका ९ जना नाति(नातिना पनि छन् । केही वर्ष पहिले उनकी पत्नीको मृत्यु भएको थियो । करीब एक वर्ष पहिले उनको चिनजान डायनासँग भयो र दुबैजना एक अर्काको प्रेममा परे । अन्ततः गत जुलाइ १६ का दिन आफ्ना छोराछोरी तथा नातिनातिनीहरुको उपस्थितिमै सुलेमानले डायनासँग बिहे गरे । समाचार अनुसार, डायनाका पिताले धातुका भाँडाकुँडा तथा औजार बनाउने काम गर्दछन् । आफ्नी पत्नीको मृत्युपछि
मोरङमा अचम्मको  सर्प  फेलाप¥यो

मोरङमा अचम्मको सर्प फेलाप¥यो

बिराटनगर मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार स्थानीय अचम्ममा परेका छन् । स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन् । सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने गरेको छ । स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन् । सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन् ।
५ वर्षअघि मरेकी प्रेमिकाको शव चिहानबाट निकलेर जलाए  एक युवकले,

५ वर्षअघि मरेकी प्रेमिकाको शव चिहानबाट निकलेर जलाए एक युवकले,

रुसका ३० वर्षीया युरीया गोलविनले  ५ वर्ष पहिले मरेकी ओल्गा गइलेवाको शव चिहानबाट निकालेर जलाएका हुन् । सो आरोपमा युरियलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरेका थिए । त्यसपछि उनले दिएको बयानले प्रहरीको होस नै उडेको छ । युरियकी प्रेमिका ओल्गाले सन् २०१२ मा आत्महत्या गरेकी थिइन् । तर, प्रेमिकाको मृत्यु भएको लामो समयपछि पनि युरियको सपनामा उनकी प्रेमिका आउने गर्थिन् । सपनामा सँधै मृत्यु भइसकेकी प्रेमिका आएर सुत्न नदिएपछि उनले जादु—टुना गर्ने एक छिमेकी महिलालाई सम्पर्क गरे । उक्त महिलाले नै प्रेमिकाको शव निकालेर जलाउनुपर्ने सल्लाह दिएपछि युरियले शव जलाएको बताए ।
यो अचम्मको देश , जहाँ युवती बिहे गर्ने पुरुषलाई सरकारले दिन्छ यति धेरै पैसा

यो अचम्मको देश , जहाँ युवती बिहे गर्ने पुरुषलाई सरकारले दिन्छ यति धेरै पैसा

काठमाडौ । विश्वमा केही यस्ता अचम्मका देशहरु पनि रहेका छन् । जुन देशमा विवाहित युवाहरुलाई स्थानीय सरकारले पैसा दिन्छ । यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । यदि नेपालमा यसरी नै सरकारले विहे गर्नको लागी पैसा दिएमा विहे गर्ने युवकहरुको भीड लाग्थ्यो । किनभने यहाँ पैसा विना १२ वर्ष देखि नै २ वा ३ जना विहे गरिराखेका छन् । तर त्यो देशमा विहे गर्नको लागी युवकहरुलाई पैसा दिनुपर्छ । किनभने त्यहाको युवतीहरुको भन्दा युवाहरुको सङख्या कम छ । त्यसका साथै त्यो देशका पुरुषहरु विहे गर्नमा खासै रुची राख्दैनन् । त्यसैले सरकारले यस्तो नियम बनाएको थियो । त्यो देश आइसल्याण्ड हो । यो देशलाई विश्वकै स्वर्ग देश भनेर पनि चिनिन्छ । त्यसैले आइसल्याण्डमा वर्षेनी धेरै पर्यटकहरु घुम्न जाने गर्दछन् । तर आइसल्याण्डको रोचक कुरा भनेको यहाँको सरकारले यस्तो नियम बनाएको छ । जहाँको युवाहरु विहे भन्नस
१२ वर्षको निरन्तर प्रयास पछि विश्वकै पहिलो उड्ने कार तयार

१२ वर्षको निरन्तर प्रयास पछि विश्वकै पहिलो उड्ने कार तयार

काठमाडौँ । विश्वमा विज्ञान र प्रविधिको विकास तिव्र रुपमा अगाडि बढेको छ । बैज्ञानिकहरुले विलाशीयुक्त उपकरणहरुको आविस्कार गर्ने क्रममा विश्वकै पहिलो उड्ने कार तयार पारेको छन् ।करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको हो । अब यसको विक्री सुरु गर्ने तर्खर गरिँदैछ । कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्दैछ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् । एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ। ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो। कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हज
म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस फेला

म्याग्दीमा दुर्लभ ‘लोन्डेसी’ गुराँस फेला

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको छ । नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको गाउँपालिका–४ का अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिए ।वडाध्यक्ष फगामीका अनुसार नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेको हो । अनुसन्धान टोलीमा संलग्न मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा कार्यरत शिव पुर्जाका अनुसार हुमकला जङ्गलमा बढी मात्रामा यो प्रजातिको गुराँस देखिएको छ । उनका अनुसार समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा मात्र पाइने
यी युवाले एक वर्षसम्म साङ्लोसँग डेट गरे, मरेपछि खाइदिए

यी युवाले एक वर्षसम्म साङ्लोसँग डेट गरे, मरेपछि खाइदिए

जापानका एक युवाले साङ्लोसँग एक वर्षसम्म डेटमा रहेको खुलासा गरेका छन् । २५ वर्षे युमा सिनोहाराले उक्त साङ्लालाई आफ्नो पहिलो प्रेमिका बताउँदै उसँग कुराकानी समेत गर्ने गरेको बताए । उनले प्रेमिकाको नाम लिजा राखे । मेट्रोका अनुसार युमाले युट्युब च्यानल एसियन बसलाई दिएको जानकारी अनुसार उनले लिसालाई अफ्रिकाबाट ल्याएका हुन् । युमा एन्टोमेफेजिस्ट हुन् । अर्थात्, वातावरणीय दृष्टिकोणले उनी मासुको सट्टा किराफट्याङ्ग्रा खानुपर्छ भन्ने कुराको वकालत गर्छन् । द मिररका अनुसार उनी जापानमा किराफट्याङ्ग्रा खाने प्रतिस्पर्धाको आयोजना गर्ने मुख्य व्यक्ति हुन् । आफूहरुबीचको सम्बन्ध ‘प्लेटोनिक’ (पवित्र) भएपनि युमाले लिसासँग आफू किरा भएको सोचेर वा लिसालाई मानव आकारमा परिणत भएको सम्झेर शारिरिक सम्पर्कको सपना देख्ने गरेको स्विकार गरे । तर दुर्भाग्यवश, लिसाको एक वर्षपछि मृत्यु भयो जसका कारण
एस कारण मिनिन्छ स्याललाई सबै भन्दा चलाख जनावर, कारण सहित।

एस कारण मिनिन्छ स्याललाई सबै भन्दा चलाख जनावर, कारण सहित।

काठमाडौ । जनावरहरु मध्ये स्याललाई निकै चलाख र धुर्त जनावरको रुपमा मानिन्छ । किनभने स्यालले हाम्रो घर तथा समाजमा अनेकौ अनौठा गतिविधीहरु गरेर दुख दिएको छ । त्यसैले हामीलाई स्यालको विषयमा सोध्यो भने धेरै कुराहरु थाहा छ । तर धेरैलाई थाहा नभएको कुरा किन स्याललाई सबैभन्दा चलाख जनावर भनिन्छ ?हेर्नुस् यो अनौठो रहस्य पहिलो कुरा स्याल अरु जनावर जस्तै सधै एकनास हुदैन् । यो जनावर अत्यन्तै चलाख हुने भएकाले जस्तो परिस्थितिमा पनि परिर्वतन हुन सक्छ । तर यो शक्तिशाली नभएपनि यसले आफ्नो चलाखीको माध्यमबाट आहाराको व्यवस्था मिलाउछ । त्यसैगरी अर्को अनौठो कुरा स्याल भन्ने वित्तिकै धेरैलाई मांशहारी भनेर थाहा होला । तर यो शाहाकारी र मांशहारी दुवै हो । यदि यसले आफ्नो आहाराको लागी मासु भेटाएन् भने सागपातहरु पनि खान्छ । त्यसैले स्याललाई सर्वहारा जनावर भनिन्छ । त्यस्तै अर्को कुरा स्याल दिउसोको समय
यी हुन संसारकै सबै भन्दा बलवान बालक,(भिडियो सहित)

यी हुन संसारकै सबै भन्दा बलवान बालक,(भिडियो सहित)

बडि बिल्डीङ कुनै साधारन मान्छेको लागी सामान्य भने हुँदै होईन आझ बालबालीकाको लागी त यो असम्भब नै मानिन्छ कीनकी बडि बनाउने धेरै मेहनत अनी बलको आबस्यक्ता पर्छ,तर भन्छन नी ‘ जहाँ ईच्क्षा त्यहाँ उपाए’ आज हामी तपाईहरुलाई संसारकै सबै भन्दा बलवान बालकहरु संग भेटाउने छौ। यी बालकहरुले सानै उमेरमा ठुलो सफलता हात पारेका छन जस्को अगाडी जान साधारण मान्छेको हिम्मत सम्म हुँदैन आउनुहोस आज हेरौ संसारकै बलवान केही बालकहरुको भिडियो। https://youtu.be/TXXivOXUVBY
अनौठो घटना: १२ वर्षअघि हराएको सामान हाच्छिउं गर्दा नाकबाट निस्कियो

अनौठो घटना: १२ वर्षअघि हराएको सामान हाच्छिउं गर्दा नाकबाट निस्कियो

बेलायतमा एक महिलाले १२ वर्षअघि हराएको औंठी पाएकी छन्। यसो बताइरहँदा तपाइहरुलाई सामान्य लाग्न सक्छ तर हैरान बनाउने कुरा के छ भने यति धेरै वर्षसम्म हराएको औंठी उनकै नाकबाट फेला परेको छ। बेलायतमा बसोबास गर्ने यी महिलाले हाच्छिउं गर्दा उक्त औंठी नाकबाट निक्लेको हो, जसलाई देखेर जो कोही हैरान भइरहेका छन्। १२ वर्षसम्म हराएको उनको त्यो औंठी नाकमा फसिरहेको थियो। ब्यूटिसियनको रुपमा काम गरिहेकी यी महिलाले केहीदिन अघि हाच्छिउं गर्दा औंठी निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ।